प्रवास Archives | Page 7 of 97 | Khabarhub Khabarhub

मलेसियामा सिरहाका रुपेशको सँगै काम गर्ने नेपाली साथीबाटै हत्या

सिरहा-सिरहाको विष्णुपुर गाउँपालिका-२ राजपुर निवासी २२ वर्षीय रुपेश यादवको आफ्नै साथीले हत्या गरिएको छ। मलेसियास्थित एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेका हुन् । वैदेशिक रोजगारको क्रममा २ वर्षअगाडि मलेसियास्थित सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने नेपाली युवक निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न। घटनाको जानकारीपछि मलेसिया प्रहरीले…