प्रवास « Khabarhub

कतारमा काम गरेका १४ नेपालीको ४४ लाख रूपैयाँ स्वदेश फर्केपछि भुक्तानी

दोहा- कतारको दुई कम्पनीबाट १४ जना नेपाली श्रमिकले  पाउनुपर्ने बाँकी तलव उठाएर नेपाल पठाइएको छ । विभिन्न कारणले नेपाल फर्केका १४ जना नेपालीले कम्पनीबाट पाउन बाँकी ४४ लाखभन्दा बढी रकम नेपाल पठाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । १२ जना अल बन्दारी ईञ्जिनियरिङ कम्पनीमा काम गरेकाहरु तथा अन्य दुई जना अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ…