प्रवास « Khabarhub

बिदामा रहेकालाई ओमान फर्किँदा एनओसी नचाहिने

दोहा : बिदामा रहेका नेपाली कामदार ओमान फर्किँदा नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने भएको छ । यसअघि बिदामा नेपालमा रहेका श्रमिकलाई ओमान प्रवेश गर्न एनओसी अनिवार्य गरे पनि अब भने नचाहिने जानकारी गराएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार ओमान सरकारको पछिल्लो निर्णय अनुसार अब एनओसी लिनु नपर्ने व्यवस्था गरिएको जनाएको हो…