प्रवास Archives | Page 72 of 97 | Khabarhub Khabarhub

कतारमा ३ नेपालीलाई जनही १५ हजार कतारी रियाल पुरस्कार

दोहा : कतारको एक प्रतिष्ठत कम्पनी नासर अल अली इन्टरप्राइसेसले आफ्ना ३ नेपाली कामदारलाई कम्पनीमा लामो समयसम्म इमान्दारीपुर्वक काम गरेवापत् नगद रकम इनाम दिएको छ । १० वर्षसम्म अत्यन्तै मिहिनेतका साथ काम गरेको भन्दै कम्पनीले प्रतिव्यक्ति जनही १५ हजार कतारी रियाल हस्तान्तरण गरेका छन् । इनाम पाउने नेपालीहरुमा चिरिङ्ग शेर्पा, एलिस बहादुर राई तथा पन्चे…