प्रवास « Khabarhub

एकसातामा कोरोनाले १३ नेपालीको विदेशमा मृत्यु : एनआरएनए

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट विदेशमा एकसाताभित्र १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यूएईमा थप ६, भारतमा ५, ओमानमा एक र कुवेत एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ मुलुकमा रहेका १४३ नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो । हालसम्म बेलायत,…