प्रवास Archives | Page 79 of 92 | Khabarhub Khabarhub

न्युयोर्कको उडसाइडमा बस्दै आएका अर्का नेपालीको मृत्यु

एजेन्सी- कोरोना संक्रमणबाट न्युयोर्कको उडसाइडमा बस्दै आएका अर्का नेपालीको मृत्यु भएको छ । झण्डै ३ सातादेखि बिरामी रहेका ४८ बर्षका ती नेपालीको बुधबार बिहानै निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि उनी केहीदिन अगाडि एल्महस्ट अस्पतालमा गएका थिए । तर अस्पतालले भर्ना लिन नमानेपछि उनको घरमै उपचार भइरहेको थियो । घरमै मेडिकल टिम आएर उनको…