प्रवास « Khabarhub

ओमानबाट सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा फर्कंदै नेपाली

काठमाडौं-  कोरोना भाइरसको महामारीका कारण ओमानमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइने भएको छ । ओमानस्थित नेपाली दूतावासले सस्तो भाडादरमा उनीहरुलाई नेपाल फर्काउने तयारी गरेको छ। दूतावासले सरकारले तय गरेको भाडादरभन्दा सस्तोमा नेपालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको हो। दूतावासले प्रतिव्यक्ति ११५ ओमान रियल तिर्ने गरी नेपाल फर्कने व्यवस्था मिलाएको जानकारी दिएको छ । सरकारले…