Live on
Your Voice, Your Power
काठमाडौं- कतारमा रहेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । हत्या अभियोगमा महोत्तरी औराही–१,का अनिल चौधरीलाई मृत्युदण्ड दिएको जनाइएको छ । चौधरीमाथि कतारका नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। उनी हत्या गरेको अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । उनले नुयमीमाथि दर्जनौं…