Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । मेरिकाको कोलोराडो राज्यको बोल्डरमा बस्ने लोकेन्द्र कार्कीको मृत्यु भएको बताइएको छ । उनको गत शुक्रबार मृत्यु भएको हो । कोरोना भाइरसको सबैभन्दा बढी संक्रमण रहेको अमेरिकामा अहिलेसम्म ५४ हजार २६५ जनाले ज्यान गुमाएका छन् । ९ लाख ६० हजार ८९६ जना संक्रमित छन्…