प्रवास Archives | Page 88 of 98 | Khabarhub Khabarhub

पोर्चुगलको क्वारेन्टाइनमा रहेका तीन नेपाली उपचारपछि फिर्ता

काठमाडौं- पोर्चुगलमा कोरोना भाइरसको संक्रमणमा परेका तीन नेपाली उपचारपछि आफ्नो निवास फर्किएका छन् । फारोको क्वारेन्टाइनमा रहेका उनीहरु स्वस्थ रहेको प्रमाणपत्र लिएर क्वारेन्टाइनबाट बिदा भएका हुन् । अब उनीहरु आफ्नै बासस्थानमा बस्न पाउनेछन् । [caption id="attachment_147520" align="aligncenter" width="720"] कोरोनाको संक्रमण ठीक भएको प्रमाणपत्र ।[/caption] उपचारपछि उनीहरुले क्वारेन्टाइनमा सहयोग गर्ने तथा उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिँदै…