प्रेरक « Khabarhub

भवानीप्रसाद मिश्राको प्रेरणा

एक पटक केही आलोचकले बालकवि वैरागीजीको कडा आलोचना गरे । उनले भवानीप्रसाद मिश्रालाई एउटा पत्र लेखेर यस बारेमा बताए । उनी मिश्राजीको धेरै आदर गर्थे । मिश्राजीले उनलाई उत्तर पठाए— ‘तिमीले जस्तो लेख्छौ, लेखी राख । जस्तो पढ्छौ, पढिराख । नदीले बग्नुभन्दा पहिले ऊ कति लामो, कति चौडा र कति गहिरिएर बग्नेछ भनी निश्चित गर्दैन…