Live on
Your Voice, Your Power
१. कर्तव्य एउटा अत्यन्त व्यक्तिगत मामिला हो । कर्तव्य गर्नको लागि अरू कसैले आह्वान गर्नुपर्दैन । व्यक्तिगत केही गरिहाल्ने आवश्यकताको बोध हुन्छ । २. दुवैको विचार सही होला । दुवैको आफ्नो दृष्टिकोण होला । तैपनि तपाईँ आफ्ना देशवासीसँग सोध्नुस् कि के उनीहरू युद्धका लागि राजी छन् ? अथवा औँलामा गनिने विचारक नै असङ्ख्य मानवका जीवन…