प्रेरक Archives | Page 7 of 25 | Khabarhub Khabarhub

एक प्रेरक प्रसङ्ग : दुश्मनसँग दोस्ती

त्यो बेलामा अमेरिकामा गृहयुद्ध चलिरहेको थियो । अब्राहम लिङ्कन राष्ट्रपति थिए । एक पटक उनी घाइते सैनिक भएको स्थानमा गए । त्यहाँबाट घुम्दाघुम्दै उनी दुश्मनका सैनिक भएको ठाउँमा पनि गए र उनीहरुसँग प्रेमले कुरा गर्न थाले । जब उनी बाहिर निस्के तब एउटी वृद्धाले उनीसँग सोधिन्, तिमी आफ्ना दुश्मनसँग यति प्रेमले किन बोल्छौ ? उनीहरुलाई…