Live on
Your Voice, Your Power
मुम्बई– फिल्म ‘विक्रम वेधा’ बलिउडको बहुप्रतिक्षित प्रोजेक्टमध्ये एक हो । यही नामबाट तमिलमा बनेको फिल्ममा विजय सेतुपति र आर माधवनको अभिनय थियो । केही महिना अघि यो फिल्ममा आमिर खानले ग्याङस्टारको भूमिका निभाउने कुराले बलिउड गर्माएको थियो । तर अहिले आमिर यो प्रोजेक्टबाट बाहिरिएका छन् । दैनिक भास्करमा प्रकाशित समाचारअनुसार आमिरले स्क्रिप्टमा भएको केही परिवर्तनका…