बलिउड/हलिउड « Khabarhub

‘टाइगर ३’मा सलमानको पार्कर एक्सन

मुम्बई– बलिउड अभिनेता सलमान खानको सुटिङ हुने तयारीमा रहेको एक्सन फिल्म ‘टाइगर ३’लाई लिएर नयाँ खबर सार्वजनिक भएको छ । आगामी मार्च ८ बाट सुटिङ शुरु हुने फिल्मका लागि सलमान पार्कर टेक्निक तालिम लिँदैछन् । समाचारअनुसार फिल्ममा सलमानको एक्सनपूर्ण भूमिका हुनेछ । आफ्नो भूमिकाका लागि सलमान स्ट्रिक्ट डाइट र वर्कआउट सेशन पछ्याइरहेका छन् । फिल्ममा…