Live on
Your Voice, Your Power
करीब २ बर्षदेखि पारिवारिक भेटका कुनै कार्यक्रममा सहभागिता जनाउन नपाएकी बलिउड अभिनेत्री मलाइका अरोडा माइती गएकी छन् । बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खानसँगको डिर्भाेसपछि उनी खुलेर कुनै पनि कार्यक्रममा सहभागिता जनाउन पाएकी थिइनन् । झन् पछि अर्जुन कपूरसंगको प्रेम चर्चाका कारण उनी पारिवारिक भेटमा जान छाडेकी थिइन् । लामो समयदेखि माइत नगएकी उनी…