Live on
Your Voice, Your Power
काठमाडौं- तेलुगू सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ । ७४ वर्षीय अभिनेता रेड्डीको आन्ध्रप्रदेशको गुंटुरमा हृदयघातबाट निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अभिनेता रेड्डीले धेरै जसो फिल्ममा निगेटिभ र कमेडी भूमिकामा अभिनय गरेका थिए । सन १९९८ मा ब्रह्मा पुथरुदु फिल्मबाट क्यारियर शुरु गरेका जयप्रकाश सन १९९९ मा समारासिम्हा रेड्डी फिल्ममा…