बलिउड/हलिउड Archives | Page 133 of 189 | Khabarhub Khabarhub

ऐश्वर्यासँग अनस्क्रिन रोमान्स गर्न चाहन्छन् अभिषेक

मुम्बई – बलिउड अभिनेता ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनलाई बलिउडको सुन्दर जोडीमध्ये एक मानिन्छ । ऐश्वर्याले पहिले नै कैयन् हिट फिल्म दिएकी थिइन्, जतिबेला अभिषेक बच्चनका कुनै फिल्म पनि रिलिज भएका थिएनन् । अभिषेक र ऐश्वर्या पहिलोपटक ‘ढाई अक्षय प्रेम के’ फिल्ममा देखिएका थिए । यो फिल्मबाट यी दुवै राम्रा साथी बने । पछि…