बलिउड/हलिउड Archives | Page 136 of 189 | Khabarhub Khabarhub

अभिनेता सलमानले दिए मुम्बई प्रहरीलाई स्वास्थ्य सामग्री

बलिउड अभिनेता सलमान खानले मुम्बई प्रहरीका लागि पर्याप्त स्वास्थ्य सामग्री वितरण गरेका छन् । अभिनेता सलमानले मुम्बई प्रहरीलाई १ लाख वटा सेनिटाइजर प्रदान गरेका छन् । उनले सेनिटाइजरसँगै प्रहरीको सुरक्षाका लागि सोही मात्रामा मास्क पनि प्रदान गरेका छन् । अग्रभागमा रहेर सधैँ खटिरहने प्रहरीहरूमा कोरोना संक्रमणको उच्च जोखिम रहेकाले उनीहरू सुरक्षित रहनुपर्छ भन्ने सलामान खानको…