बलिउड/हलिउड Archives | Page 137 of 189 | Khabarhub Khabarhub

सनी लियोनीको १० किलोको शर्ट !

आफ्नो फिगर बनाउनका लागि बलिउड अभिनेत्री सनी लियोनीले वर्कआउट गरिरहन्छिन् । उनले हालै एक भिडियो सार्वजनिक गरेकी छिन् । जुन भिडियोमा उनले १० किलोको त शर्ट नै लगाएकी छिन् । उनले उक्त शर्ट लगाएर बच्चालाई लिएर जगिङ गरिरहेकी छिन् । उनले भिडियोको क्याप्सनमा लेखेकी छिन् – वजनी वर्कआउट, १० किलो अतिरिक्त वजनका साथै स्ट्रालर धकेलेर…