Live on
Your Voice, Your Power
काठमाडौं- बलिउडका अभिनेता इरफान खानको अन्त्येष्टि गरिएको छ । बुधबार निधन भएका इरफानको आज साझँ मुम्बईमा अन्त्येष्टि गरिएको हो । भारतीय मिडियाका अनुसार उनको अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित रहेका थिए । इरफानको बुधबार बिहान कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसीयूमा उपचारको क्रममा निधन भएको थियो । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम…