Live on
Your Voice, Your Power
मुम्बई – लकडाउनका कारण बलिउड लामो समयदेखि बन्द छ । लकडाउनको प्रभाव बिस्तारै खुल्दै छ । बलिउडमा कलाकारहरु पनि अब आफ्नो कामतर्फ फर्किन थालेका छन् । यता सलमान खान पनि आफ्नो फिल्मको छायांकन थाल्ने योजनामा छन् । खबरका अनुसार फिल्मका निर्देशक प्रभु देवा, निर्माता अतुल अग्निहोत्री र सलमान खानबीच अब फिल्मको बाँकी छायांकन थाल्ने सहमति…