Live on
Your Voice, Your Power
काठमाडौं - बलिउड फिल्म ‘रामायण’ एक विशाल प्रोजेक्टका रुपमा स्थापित हुने भएको छ । यसका दुई श्रृङ्खलाको अनुमानित बजेट १६ सय करोड भारु दाबी गरिएको छ । भारतीय मिडिया इन्डिया टुडेका अनुसार निर्माण पक्षले भर्खरै छायाङ्कन सम्पन्न भएको ‘रामायण’ पहिलो भागकाे लागत ९०० करोड रहेकाे बताएको छ । छायाङ्कन हुन बाँकी दोस्रो भाग ‘रामायण २’को…