बलिउड/हलिउड Archives | Page 142 of 189 | Khabarhub Khabarhub

लकडाउनका कारण बाटैमा अड्किए अर्जुन रामपाल

मुम्बई – कोरोना भाइरसका कारण भारतमा २१ दिन लकडाउन गरिएको छ । जसकारण पूरै भारत सेल्फ आइसोलेसनमा छ । लकडाउनका कारण आम मान्छेको जीवनमा समस्या देखिएको छ । बलिउड कलाकार अर्जुन रामपाल पनि लकडाउनका कारण बीच बाटोमै अड्किएका छन् । भारत सरकारले लकडाउन गरेपछि ७ महिनाको छोरो र आफ्नी गर्लफ्रेण्डसँग अर्जुन मुम्बईबाट टाढा करजतमा बसेका…