बलिउड/हलिउड Archives | Page 144 of 189 | Khabarhub Khabarhub

‘बागी ३’ को दमदार शुरुवात, कमायो यति करोड

मुम्बई – बलिउड एक्सन स्टार टाइगर श्राफको फिल्म ‘बागी ३’ ले शुक्रवारदेखि रिलिज भएको छ । यो फिल्मले नेपालमा पनि उत्साह जगाएको थियो । अहमद खानले निर्देशन गरेको यो फिल्मको लामो समयदेखि चर्चा थियो । फिल्मको एक्सन प्याक दर्शकले रुचाएका छन् । यो फिल्म यस वर्षको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ । बलिउड…