Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली महिलालाई अपमान गरेको भन्दै भारतीय अभिनेत्री अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता गरिएको छ। अल अरुणाञ्चल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोग र अरुणाञ्चल प्रहरीमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अनुष्का निर्मात्री रहेको ‘पाताल लोक’ नामको सिरियलमा एक महिलालाई गाली गर्नका लागि निम्न स्तरको शब्द प्रयोग गरिएको थियो। नेपाल तथा भारतमा…