बलिउड/हलिउड Archives | Page 145 of 181 | Khabarhub Khabarhub

यस्तो छ अजयको प्रतीक्षित फिल्म तान्हाजी-अनसङ वारियर’ को ट्रेलर (भिडियो)

अजय देवगनको प्रतीक्षित फिल्म ‘तान्हाजी- द अनसङ वारियर’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म सन् २०२० को जनवरीमा रिलिज हुँदैछ । फिल्ममा अजय देवगन, काजोल, सैफ अली खान, जगपति बाबु, पंकज त्रिपाठी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । ओम राउतले निर्देशन गरेको यो फिल्म युद्धमा आधारित छ । वास्तविक घटनामा आधारित रहेर तयार…