Live on
Your Voice, Your Power
काठमाडौं – बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘बागी ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । लामो समयदेखि प्रतीक्षित यो फिल्मको ट्रेलरमा पूरापूर एक्सन देख्न सकिन्छ । फिल्ममा टाइगरलाई दमदार एक्सनका साथ देख्न सकिन्छ । ट्रेलरका अनुसार फिल्ममा आफ्नो भाइलाई समस्या पर्दा ज्यान लिन र दिन तयार हुने युवकको कथा छ । टाइगरका भाइको भूमिकामा रितेश…