बलिउड/हलिउड « Khabarhub

‘दबंग ३’ को टिजरमा सलमान खानको एक्सन (भिडियो)

मुम्बई – सलमान खानको प्रतीक्षित फिल्म ‘दबंग ३’ को टिजर सार्वजनिक गरिएको छ । ‘चुलबुल पाण्डेका एक्सन' भन्दै सार्वजनिक गरिएको टिजरमा सलमान खानको एक्सन देखिन्छ । ३० सेकेन्ड लामो टिजर आकर्षक छ । आउँदो शुक्रवार अर्थात् डिसेम्बर २० देखि प्रदर्शनमा आउन लागेको यो फिल्ममा सलमान खानले चुलबुल पाण्डेको भूमिका निभाएका छन् । यसअघि ‘दबंग’ र…