Live on
Your Voice, Your Power
काठमाडौं – पौराणिक ग्रन्थ ‘रामायण’ मा आधारित रहेर बलिउडमा फिल्म बन्ने भएको छ । यो फिल्मलाई नितेश तिवारीले निर्देशन गर्दैछन् । भारतीय मिडियाका अनुसार ‘रामायण’ थ्रीडीमा पनि शूट हुनेछ । यो फिल्मको घोषणापछि नयाँ कलाकार को को होलान् भन्नेमा धेरैको चासो छ । पछिल्लो समय आएको खबरका अनुसार फिल्ममा राम र सीताको भूमिकाका लागि ऋतिक…