Live on
Your Voice, Your Power
अभिनेत्री क्याटरनी कैफ उत्कृष्ट अभिनेत्रीको सूचीमा आउँछिन् बलिउडमा । बलिउडमा आफ्नो राम्रो छाप बनाएकी क्याटरीनाले हालै आएर हलिउडमा पनि अभिनय गर्न चाहेको बताएकी छिन् । खबरका अनुसार क्याटरीनाले एक फिल्मको स्किृप्ट पढिसकेपछि हलिउड फिल्ममा काम गर्ने फैसला गरेकी हुन् । भारतीय मिडियाले स्रोतको हवाला दिँदै क्याटरीनालाई सो फिल्मको स्किृप्ट एकदमै मन परेको लेखेका छन् ।…