बलिउड/हलिउड Archives | Page 170 of 189 | Khabarhub Khabarhub

बक्स अफिसमा ‘कबीर सिंह’ ले बनायो अनौठो रेकर्ड !

मुम्बई – शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ ले बक्स अफिसमा शानदार व्यापार गरिरहेको छ । यो फिल्मले दोस्रो हप्तामा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मले अब २ सय करोड कमाउने पक्का भएको छ । यो फिल्मले एउटा अनौठो रेकर्ड बनाएको छ । यो फिल्मलाई सेन्सरले एडल्ट सर्टिफिकेट दिएको थियो । कुनै पनि ‘ए’ सर्टिफिकेट…