बलिउड/हलिउड Archives | Page 171 of 189 | Khabarhub Khabarhub

शूटिङमा सनी लियोनीलाई गोली लाग्यो, त्यसपछि…

बलिउड अभिनेत्री सनी लियोनी आफ्ना हट तस्वीरका कारण चर्चामा रहन्छिन् । उनले हालै एक नेपाली फिल्मको गीतमा पनि कम्मर मर्काएकी छिन् । सामाजिक सञ्जालमा सनीले शेयर गर्ने तस्वीरमा फ्यानले माया व्यक्त गरिरहेका हुन्छन् । हालै सनीले एक भिडियो शेयर गरेकी थिइन्, उक्त भिडियोले फ्यानलाई दुःखी बनाएको थियो । तर पछि वास्तविकता बुझ्दा भने फ्यानलाई राहत…