बलिउड/हलिउड Archives | Page 177 of 178 | Khabarhub Khabarhub

भन्सालीको फिल्ममा साथ देलान् प्रियंका र सलमानले?

मुम्बई – बलिउड अभिनेता सलमान खान र अभिनेत्री प्रियंका चोपडा सन् २००४ मा मुझसे शादी करोगीमा एकसाथ देखिएका थिए । अहिले खबर आएको छ कि, यतिबेला फेरि सलमान र प्रियंका सञ्जय लीला भन्सालीको फिल्ममा एकसाथ देखिने सम्भावना छ । यता भारतका चर्चित निर्देशक सञ्जय लीला भन्सालीले फिल्म ‘पद्मावत्’ नयाँ प्रोजेक्टमा काम गर्न थालेका छन् ।…