बलिउड/हलिउड Archives | Page 185 of 185 | Khabarhub Khabarhub

के अभिषेकले ऐश्वर्यालाई प्रस्ताव गरेका थिए? ऐश्वर्याले खुलाइन्

मुम्बई – बलिउड हस्ती अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्ध समयसँगै थप बलियो हुँदै गएको छ । साल २००७ मा दुईले बिहे गरेका थिए । वर्तमानमा यी दुईकी एक छोरी पनि छिन्, जसको नाम आराध्या हो । जोडीले बिहेपछि कैयन् फिल्ममा एकसाथ काम पनि गरे । हालै एक अन्तर्वार्तामा ऐश्वर्याले आफ्नो करिअर र व्यक्तिगत…