Live on
Your Voice, Your Power
काठमाडौँ- कपिल शर्मा शो अहिले बन्द छ । किनकि कपिल शर्मा सहित शोका प्राय सदस्यहरू अमेरिका - क्यानडा टुरमा छन् । उनीहरूको टुरकै कारण शो केही समयको लागि रोकिएको छ । तर, कपिलसहित टिम प्रत्यक्ष रूपमा दर्शकसँग साक्षात्कार गरिरहेको छ । शोकै क्रममा कपिलले आफ्नो पत्नी गिन्नी चतरथसँग माफी मागेका छन् । उनले एक भिडियो…