बलिउड/हलिउड « Khabarhub

दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय  

काठमाडौं- दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका मन्दाना लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका छन् ।  भारतीय मिडिया अनुसार यो जोडी फेब्रुअरी २६ मा राजस्थानको उदयपुरमा दुवै परिवार र नजिकका साथीहरूको उपस्थिति विवाह समारोह गर्ने तयारीमा छ ।  विवाहपछि यी जोडीले हैदराबादमा चलचित्र उद्योगका सदस्यहरूको लागि भव्य रिसेप्सन भोज आयोजना…