बलिउड/हलिउड Archives | Page 47 of 189 | Khabarhub Khabarhub

संगीतमा नेपाल र भारतलाई जोड्ने लता

साङ्गीतिक क्षेत्रकी एक उत्कृष्ट व्यक्तित्व लता मंगेशकरको निधनसँगै सिङ्गो भारत अहिले शोकमा डुबेको छ। बलिउडका सयौँ गीतमा स्वर भरेकी लताले आइतबार ९२ वर्षको उमेरमा देह त्याग गरिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित थुप्रै कलाकार तथा सामाजिक व्यक्तित्वले लताको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे। आधा शताब्दी भन्दा बढी समय गायन क्षेत्रमा बिताएकी उनले दर्जनौ भाषामा गीत गाएकी…