Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– बलिउडका प्रख्यात स्क्रिप्ट लेखक शफीक अन्सारीको बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुबाई अम्बानी अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । उनका छोरा मोहसिन अन्सारीले पिताको निधनको पुष्टि गरेका छन् । उनको शवलाई बुधबार नै मुम्बईको ओशिवारा कब्रिस्तानमा अन्त्येष्टि गरिएको छ । शफीकले सन् १९७४ मा स्क्रिप्ट लेखनको…