बलिउड/हलिउड « Khabarhub

सात सय वर्ष पुरानो किल्लामा विवाह गर्दै विक्की र कटरीना

मुम्बई(दैनिक भास्कर)– भलै कटरीना कैफले अभिनेता विक्की कौशलसँगको विवाहको खबरमा बिराम लगाएकी छन् । तर समाचारहरुलाई आधार मान्ने हो भने यो उनीहरुको केवल रणनीति मात्र हो । उनीहरु आफ्नो विवाहमा फ्यानको भीड नलागोस् भन्ने चाहन्छन् । उनीहरु यही डिसेम्बरमा राजस्थानमा राजसी ठाँटका साथ विवाह गर्दैछन् । यो जोडी सवाई माधेपुरको ७ सय वर्ष पुरानो एक…