Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– भारतीय टेलिभिजनको हिट डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ यसै वर्षको मार्चबाट सुरु भएको थियो । यो शोसम्म दर्शकलाई तान्नका लागि निर्माताले निकै मेहनत गरेका थिए । उनीहरुले कैयौं हप्तासम्म कुनै पनि डान्सरलाई शोबाट बाहिर निकालेका थिएनन् । यद्यपि निर्माताले त्यति गर्दा सफलता पाउन सकेनन् । यहीकारण निर्माताले अब यो शोलाई सदाका लागि…