Live on
Your Voice, Your Power
काठमाडौं - सन् २०१४ डिसेम्बरमा बलिउड नायक आमिर खान स्टारर फिल्म ‘पीके’ प्रदर्शनमा आएको थियो । यो फिल्मले प्रदर्शनमा आएपछि विभिन्न कोणबाट चर्चा पायो । कसैले यो फिल्मलाई धर्मविरोधी भने । कसैले फिल्मको प्रशंसा गरे । फिल्मप्रेमीको बहसको कुरा भने अर्कै थियो । उनीहरुको अनुमान थियो- ‘पीके-२’मा नायक रणवीर कपुर मुख्य भूमिकामा हुनेछन् । फिल्मको…