बलिउड/हलिउड Archives | Page 80 of 180 | Khabarhub Khabarhub

मौरीको समूहसँग एन्जेलिनाको फोटोसुट

लसएञ्जल्स– हलिउड अभिनेत्री एन्जेलिना जोली आफ्नो सुन्दरता र बोल्डनेसका कारण सबैमाझ लोकप्रिय छिन् । हालैमात्र यी अभिनेत्रीले एक मौरीको समूहसँग फोटोसुट गराएकी छन् । अमर उजालाका अनुसार उनले विश्व मौरी दिवसको अवसर पारेर फोटोसुट गराएकी हुन् । उनले शरीरमा मौरीको एक समूहलाई राखेर फोटोसुट गराएकी थिइन् । फोटोसुटको समयमा उनले एक अफ शोल्डर ब्लाउज लगाएकी…