Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– बलिउड फिल्म उद्योग जोकोहीका लागि चमकधमकले भरिपूर्ण लाग्छ । यसमा काम गर्ने कलाकारहरु फ्यानको हृदयमा राज गर्छन्, त्यहीकारण पनि जोकोही कलाकार बन्न चाहन्छन् । यद्यपि फिल्म उद्योगमा सबै कुरा राम्रो छ भन्ने हुँदैन । फिल्ममा जोडिएको यस्ता केही कालो रहस्य छन्, जसले आफ्ना फ्यानलाई टाढा राखेको छ । बलिउडका केही कलाकारहरु मदिरा र…