बलिउड/हलिउड « Khabarhub

‘सुपर डान्सर’बाट बिदा भइन् शिल्पा

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अश्लील फिल्म बनाएको मामलामा सोमबार राती पक्राउ गरेपछि यसको असर अभिनेत्री शिल्पाले भोगिरहनु परेको छ । शिल्पा हालका दिनमा डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ निर्णायक थिइन् । तर अब यो पति पक्राउ परेपछिको मामलाले शिल्पाले यो स्थान जोगाउन सकिनन् । शिल्पा यो शोको आगामी…