सिनेमा « Khabarhub

रौनकसँग सुपुष्पाको लगनगाँठो

काठमाडौं– फिल्म ‘रणवीर’ र ‘छ माया छपक्कै’ अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग लगनगाँठो कसेकी छन् । राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा शुक्रबार उनीहरुले दुवै पक्षका सीमित व्यक्तिको उपस्थितिमा विवाह गरेका हुन् । उनीहरुले गत वैशाख १५ गते इन्गेजमेन्ट गरेका थिए । सुपुष्पा एक वर्षदेखि ‘कबड्डी’ र ‘मिष्टर झोले’का निर्माता रौनकसँग प्रेममा थिइन् । सुपुष्पा अभिनित…