Live on
Your Voice, Your Power
काठमाडौ– कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना संक्रमणलाई पराजित गर्दै मेडिसिटी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि उनलाई आठ दिन अघि अस्पताल भर्ना गरिएको थियो । डिस्चार्ज भएर घर आउनासाथ उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर कोरोना महामारीलाई सामान्य रुपमा नलिन आग्रह गरेका थिए । यस्तो छ उनको भिडियो सन्देशः– आदरणीय दर्शकहरु ।…