Live on
Your Voice, Your Power
काठमाडौं – सौगात मल्ल र बेनिशा हमालको शीर्ष भूमिका रहेको फिल्म ‘झ्यानाकुटी’ युट्युबमा रिलिज गरिएको छ । हलमा औसत प्रतिक्रिया पाएको तर दर्शक तान्न नसकेको यो फिल्म हलमा रिलिज भएको दुई वर्षपछि बल्ल युट्युबमा रिलिज गरिएको हो । लकडाउनका समयमा नेपाली फिल्महरु एकपछि अर्को रिलिज भइरहेका छन् । ती फिल्मले भ्यूज पनि पाएका छन् ।…