सिनेमा « Khabarhub

ट्रेलर सार्वजनिक गर्दै ‘प्रेमगीत ३’ ले घोषणा गर्नेछ नयाँ रिलिज डेट

काठमाडौं – सरकारले कोरोना संक्रमणका कारण देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै रिलिज मिति तय गरेका केही सिनेमा मारमा परेका छन् । चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘प्रेमगीत ३’ पनि अब निर्धारित समयमा रिलिज नहुने भएको छ । सोही मितिमा प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘चपली हाइट ३’ पनि अब सो मितिमा…