Live on
Your Voice, Your Power
काठमाडौं – आज शुक्रबारबाट सिनेमा घरमा ३ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘साइनो’, ‘रे’ र ‘काँचुली’ प्रदर्शनमा आएका हुन् । चलचित्र ‘साइनो’लाई रमेश थापाले निर्देशन गरेका हुन् । नेपालकै पहिलो नायिका भुवन चन्दले निर्माण गरेको यो फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, मदनदास श्रेष्ठ लगायतका कलाकारले अभिनय…